काठमाडौं महानगरपालिकाको नगर प्रहरीले फुटपाथमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल उठाएको छ।
बबरमहलस्थित काठमाडौं जिल्ला अदालतअगाडि पार्किङ गरिएका दर्जन बढी मोटरसाइकल र स्कुटर नगरप्रहरीले उठाएर लगेको हो।
फुटपाथमा पैदल यात्री हिँड्नै नसक्ने गरी पार्किङ गरिएपछि गुनासो आइरहेको छ। सर्वसाधारणको गुनासोपछि नगरप्रहरीले जथाभावी पार्किङ गरिएका साधन लगेको हो।
84
Shares
प्रतिक्रिया