ad ad

समाज


जापानमा भएको बस दुर्घटनामा २ नेपालीको मृत्यु

जापानमा भएको बस दुर्घटनामा २ नेपालीको मृत्यु

नेपालखबर
जेठ ३, २०८० बुधबार ९:३१, काठमाडौँ

जापानको सेन्दाइस्थित सहरमा बस दुर्घटना हुँदा २ नेपाली विद्यार्थीको मृत्यु भएको छ।

जापानी सञ्चार माध्यमले जनाए अनुसार काभ्रेका नवराज तामाङ र युवराज थापाको दुर्घटनामा मृत्यु भएको हो। थापा सेन्मोन गाक्कोउ र तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि सञ्चार माध्यमले जनाएका छन्।

सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई  पछाडिबाट ट्रकले ठक्कर दिएको थियो। 

बसमा ४० जना थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .