चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा डा भुपेन्द्र बस्नेत नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनससंख्या मन्त्री तथा न्याम्सका सह-कुलपति मोहनबहादुर बस्नेतले अर्को व्यवस्था नभएसम्म डा. बस्नेतलाई उपकुलपतिको जिम्मेवारी दिएका छन् ।
डा. बस्नेत यसअघि दुईउ पटक वीर अस्पतालका निर्देशक भइसकेका हुन।
न्याम्समा उपकुलपति नियुक्त नहुँदा चिकित्सकले लामो समयदेखि तलव भत्ता लगायतका सेवा पाउन सकेका थिएनन्।
102
Shares
प्रतिक्रिया