सरकारले वन भाडामा दिने नीति लिएको छ। अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार वन भाडामा दिएर जडिबुटी प्रवद्र्धन गर्ने भएको हो। त्यसको बजार वयवस्थापनमा समेत सरकारले सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। प्रकाशित: जेठ ५, २०८० शुक्रबार १६:५८ 57 Shares
प्रतिक्रिया