सरकारले तिलगंगा आँखा अस्पतालबाट उत्पादन हुने आँखाको लेन्सलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्ने भएको छ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
यसअघि सरकारले तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउने निर्णय गरिसकेको छ।
प्रतिक्रिया