सार्वजनिक स्थानमा एक हजार शौचालय निर्माण हुने भएका छन्।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा १ हजार सुविधा सम्पन्न सौचालय स्थापना गर्ने भएको हो।
विदेशी आउजाउ गर्ने क्षेत्र र बढी भिडबाड हुने क्षेत्रमा सौचालय निर्माण हुने छन्।
राजमार्गमा स्मार्ट रोड साइट निर्माण शुरु गर्ने भएको छ।
प्रतिक्रिया