ad ad

समाज


सामुदायिक स्कुलमा दिवाखाजालाई ८ अर्ब ५४ करोड, जंकफुड दिन नपाइने

सामुदायिक स्कुलमा दिवाखाजालाई ८ अर्ब ५४ करोड, जंकफुड दिन नपाइने

बजेट प्रस्तुतिका कारणमा मन्त्री महत। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ १५, २०८० सोमबार १७:५६, काठमाडौँ

सरकारले सामुदायिक विद्यालय अध्ययन गर्ने बालबालिकालाई दिने दिवा खाजा कार्यक्रम निरन्तरता दिएको छ।

त्यसका लागि यस वर्ष ८ अर्ब ४५ करोड रकम विनियोजन गरिएको छ। 

दिवा खाजा कार्यक्रमअन्तर्गत विद्यार्थीलाई अबदेखि जंक फुड दिन नपाइने सरकारले जनाएको छ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त कुरा उल्लेख गरेका हुन्। 
सोमबार दुवै संसदको संयुक्त बैठकमा अर्थमन्त्री महतले बजेट भाषण गरिरहेका छन्। 

सरकारले सामुदायिक विद्यालयमा गुणस्तर वृद्धि गराउन दिवा खाजा सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .