ad ad

समाज


प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण : रिपोर्ट के आयो?

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण : रिपोर्ट के आयो?

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८० मंगलबार १२:५४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सोमबार स्वास्थ्य जाँचका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल गएका थिए।

स्वास्थ्य परीक्षणका लागि श्रीमती सीतासहित उनी दिउँसो ३ः४० बजे अस्पताल पुगेका थिए। त्यहाँ डा. युवराज शर्मालगायत चिकित्सकले टिमले सीताको स्वास्थ्य परीक्षण गरे। उनको पिसाबमा इन्फेक्सन देखिएको थियो।

यसैगरी प्रधानमन्त्री प्रचण्डले पनि पूर्ण स्वास्थ्य परीक्षण गराएका थिए।

अस्पतालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ। उनको सबै रिर्पोट सामान्य आएको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .