ad ad

समाज


धनकुटा नगरपालिकामा आज र भोलि सार्वजनिक बिदा

धनकुटा नगरपालिकामा आज र भोलि सार्वजनिक बिदा

फाइल तस्बिर


नेपालखबर
मंसिर ११, २०८० सोमबार ८:४०, काठमाडौँ

आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा धनकुटा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ।

वडाङ्मेट पर्वको अवसरमा नगर क्षेत्रमा सोमबार र मंगलबार सार्वजनिक बिदा दिइएको धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङले जानकारी दिए। 

वडाङ्मेट ​धनकुटा नगरपालिका क्षेत्रलाई उद्गम स्थल मान्दै आएका आठपहरिया जातिको मुख्य चाड हो। उनीहरूले १५ दिनसम्म धूमधामका साथ वडाङ्मेट पर्व मनाउने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .