‘वैदिक अनुसन्धान गुठी (वाग्)’ ले बैदिक वाङ्मयमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स, एआई) को अध्ययन अनुसन्धान गर्ने भएको छ।
गुठीको उद्देश्य बैदिक वाङ्मयको अध्ययन अनुसन्धान गर्नु हो।
‘नेपालमा बैदिक क्षेत्रमा यस्ता अनुसन्धानमूलक संस्था छैनन्, सूचना प्रविधि (आईटी) क्षेत्रसँग साझेदारी गरेर एकीकृतरूपमा त्यस्तो काम गर्ने हाम्रो लक्ष्य छ, यसका लागि विस्तृत योजना बनाइरहेका छौँ’, उनले भने।
संस्कृत पढेका विद्यार्थी र आईटी पढिरहेका विद्यार्थीलाई अनुसन्धान जनशक्तिका रुपमा खटाइने गुठीले जनाएको छ। यसका लागि विभिन्न विश्वविद्यालयसँग समझदारी गरिने छ। रासस
60
Shares
प्रतिक्रिया