ad ad

समाज


पहिरोमा बेपत्ता वृद्धाको शव फेला

पहिरोमा बेपत्ता वृद्धाको शव फेला

फाइल तस्बिर


नेपालखबर
असार २३, २०८१ आइतबार १३:५८, काठमाडौँ

स्याङ्जामा पहिरोमा पुरिएर शनिबारदेखि हराइरहेकी वृद्धाको शव फेला परेको छ। 

स्याङ्जाको भिरकोट नगरपालिका ५ ज्यामिरेकी ७३ वर्षीया खेमकुमारी मल्लको आइतबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए। 

पहिरोले पुरिएर बेपत्ता भएको सूचनापछि स्थानीय, प्रहरी र सशस्त्र प्रहरीले उनको खोजिगरिरहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .