ad ad

समाज


साढे तीन लाख जनसंख्या भएको आइसल्यान्डमा २६ जनालाई कोरोना संक्रमण

साढे तीन लाख जनसंख्या भएको आइसल्यान्डमा २६ जनालाई कोरोना संक्रमण

नेपालखबर
फागुन २२, २०७६ बिहिबार १३:५०,

आइसल्यान्डमा कोरोना भाइरस संक्रमित हुनेहरुको संख्या २६ पुगेको छ। बुधबार मात्रै १० जना संक्रमित पत्ता लागेका थिए।

ती सबै व्यक्ति या त इटली या अस्ट्रिया भ्रमणपछि फर्केका हुन्।

हाल आइसल्यान्डले ३ सय ८० जनालाई क्वारेन्टाइनमा राखेको छ।

आइसल्यान्डको जम्मा जनसंख्या ३ लाख ६४ हजार मात्र छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .