ad ad

समाज


विश्व कोरोना अपडेटः मृतक डेढ लाख, संक्रमित साढे २२ लाख

विश्व कोरोना अपडेटः मृतक डेढ लाख, संक्रमित साढे २२ लाख

नेपालखबर
बैशाख ६, २०७७ शनिबार १:६,

कोरोना भाइरसबाट विश्वभर मृत्यु भएकाको संख्या डेढ लाखभन्दा बढी तथा संक्रमितको संख्या साढे २२ लाखभन्दा माथि पुगेको छ।

विश्वभरको कोरोना अपडेट गर्ने वल्र्वओमिटरको अहिलेसम्म (नेपाली समय शनिबार बिहान ६ः४७ बजे) को तथ्यांकअनुसार कोरोना संक्रमणबाट विश्वमा १ लाख ५४ हजार २ सय ४१ जनाको ज्यान गएको हो। यसैगरी संक्रमितको संख्या २२ लाख ५० हजार १ सय १९ पुगेको तथ्यांकमा उल्लेख छ।

यसैबीच कोरोना संक्रमितमध्ये ५ लाख ७१ हजार ५ सय ७७ जना उपचारपछि निको भएको वल्र्डओमिटरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .