खेल नेपाली समयअनुसार साँझ ५ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ।
अवे मैदानमा उत्रँन लागेको रियल मड्रिड आलाभेसलाई जित्दै लिगको शीर्ष स्थानमा उक्लने दाउमा छ।
ला लिगामा बार्सा र मड्रिडको समान २८–२८ अंक छ। यद्यपी गोल अन्तरका आधारमा बार्सा शीर्ष स्थानमा छ।
आलाभेस भने १८ अंकसहित १३ औं स्थानमा रहेको टोली हो।
प्रतिक्रिया