ad ad

खेल


कराँतेको कुमेततर्फ नवीनलाई स्वर्ण

कराँतेको कुमेततर्फ नवीनलाई स्वर्ण

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार ५:३९,

सातदोबाटोस्थित कराँते हलमा मंगलबार जारी प्रतियोगितामा नवीनले फाइनलमा पाकिस्तानका अहमद नसिरलाई पराजित गरेका हुन्। नवीनले ८ अंक ल्याए भने अहमदले ६ अंकमात्रै पाए।

त्यसअघि क्वार्टरफाइनलमा नेपालका नबिन रसाइलीले बंगलादेशका मोहम्मद फिर्दोओसलाई पराजित गरेका थिए। नबिनले ८ अंक ल्याउँदा फिर्दोओसले २ अंकमात्रै ल्याउन सके।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .