आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिस्पर्धामा नेपालले पीएनजीको पहिलो विकेट झारेको छ।
नेपालका ललित राजवंशीले पीएनजीका किपलिन डोरिगालाई बोल्ड आउट गरे। डोरिगा २ रनमा पवेलियन फर्के।
अहिले क्रिजमा हिरिहिरी ३ र सेसे बाउ शून्य रनमा नटआउट छन्।
33
Shares
प्रतिक्रिया