ad ad

खेल


राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पहिलो पटक लोकेश बम

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पहिलो पटक लोकेश बम

नेपालखबर
पुस २५, २०७६ शुक्रबार १३:४७,

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिवि मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक शृंखलाका लागि नेपाल क्रिकेट संघले बन्द प्रशिक्षणका लागि प्रारम्भिक २४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।

बन्द प्रशिक्षणमा लोकेश बमले पहिलो पटक मौका पाएका छन्। सुवास खकुरेलले पुनरागमन गरेका छन्। बाँकी पूरानै खेलाडी छन्। नेपाली टोलीले बन्द प्रशिक्षण पोखरामा गर्ने छ।

बन्द प्रशिक्षणका लागि नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, कुशल भुर्तेल, ललित नारायण राजवंशी, पारस खड्का, पवन सरार्फ, कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सोमपाल कामी, सन्दीप जोरा, सुशन भारी, शरद भेषावकर, सन्दीप लामिछाने, सुवास खकुरेल, सुनिल धमला, कुशल मल्ल, वसन्त रेग्मी, किशोर महतो, लोकेश बम, सुमित महर्जन

याे पनि : इपीएलः पोखरा राइनोजमा शक्ति गौचनको स्थानमा लोकेश बम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .