ad ad

खेल


एनएसएल अक्सन : राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ अनसोल्ड

एनएसएल अक्सन : राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ अनसोल्ड

तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज १३, २०८० शनिबार १४:१७, काठमाडौँ

राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा अनसोल्ड भएका छन्। राजधानीमा शनिबार जारी अक्सनमा एनएसएलका ९ टोलीमध्ये कुनै पनि टिमले लिएनन्। 

त्रिभुवन आर्मी क्लबका फरवार्ड रहेका श्रेष्ठ पहिलो संस्करणमा पोखरा थन्डर्समा आबद्ध थिए। 

सन् २०१४ बाट राष्ट्रि टोलीमा डेब्यू गरेका श्रेष्ठले राष्ट्रिय टिमका लागि ८ गोल गरेका छन्।

ए ग्रेडमा रहेका नवयुगलाई अनुबन्ध गर्न कुनै पनि टोलीले न्यूनतम १ लाख ५० हजार खर्च गर्नुपर्ने हुन्थ्यो। 

तर उनलाई कुनैपनि टिमले किन्न चाहनेन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .