फिफा विश्वकप २०२६ को पहिलो चरण अन्तर्गत लाओससँगको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।
टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बटो एनेसेले लाओसविरुद्धको खेलका लागि अनुभवी खेलाडीलाई राख्दै सुरुवाती टोली छानेका हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजेपछि सुरु हुनेछ।
नेपालले लाओसविरुद्ध आक्रमक रणनिति अपनाएको छ। पहिलो लेगपछि दनेपाली टोलीले दोस्रो लेग लाओसको घरेलु मैदानमा खेल्नेछ।
नेपालको सुरुआती ११ः
गोलरक्षकः किरण कुमार लिम्बु (कप्तान)
मिडफिल्डरः लाकेन लिम्बु, आवास लामिछाने,
फरवार्डः जिलेस्पीजंग कार्की, आशिष चौधरी, अञ्जन विष्ट, आयुष घलान, मनिष डाँगी
प्रतिक्रिया