ad ad

खेल


१ रनमै आउट भए आशिफ शेख

१ रनमै आउट भए आशिफ शेख

आशिफ शेख (फाइल तस्बिर)


नेपालखबर
फागुन १८, २०८० शुक्रबार ११:४०, काठमाडौँ

नामिबियाविरुद्ध नेपालका ओपनर आशिफ शेख पेभेलियन फर्केका छन्। 

१ रन बनाएका आशिफ दोस्रो ओभरको पहिलो बलमा बेन सिकांगोको बलमा बोल्ड आउट भए। 

अर्का अ‍ोपनर अनिल शाह ४ रनमा नटआउट छन्। क्रिजमा कप्तान रोहित पौडेलले छ रन बनाएर खेलिरहेका छन्। 

नेपालले तेस्रो ओभर खेलिरहँदा १ विकेट क्षतिमा २० रन बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .