ad ad

खेल


त्रिकोणात्मक सिरिज फाइनल : करणले लिए पीएनजीको पहिलो विकेट

त्रिकोणात्मक सिरिज फाइनल : करणले लिए पीएनजीको पहिलो विकेट

फाइल तस्बिर


नेपालखबर
फागुन ३०, २०८० बुधबार ११:५६, काठमाडौँ

हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज टी–२० आई त्रिकोणात्मक सिरिजको फाइनल खेलिरहेको छ।

पपुवा न्यु गिनीविरुद्ध उपाधिका लागि टस जितेर फिल्डिङ गरिरहेको नेपालका लागि अलराउण्डर करण केसीले पहिलो ओभरमा नै सफलता दिलाएका छन्। 

करणले पहिलो ओभरको दोस्रोे बलमा ओपनर सेसे बाउलाई क्याच आउट गराए। १ बलको सामना गरेका सेसे बाउ करण केसीको बलमा आकाश चन्दको हातबाट क्याच आउट भए। 

पहिलो ओभरको खेल जारी पिएनजीले १ विकेटको क्षतिमा १ रन बनाएको छ। क्रिजमा कप्तान असद भाला आएका छन्। ओपनर टोनी उरा १ रनमा नटआउट छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .