कतारमा जारी विश्वकपमा अहिले इंग्ल्यान्ड र इरान भिडिरहेका छन्।
जारी खेलमा इरानले १ गोल फर्काएको छ। इरानका लागि मेहदी तरेमीले गोल गरेका हुन्।
पहिलो हाफमा ३–० ले पछि परेको इरानले दोस्रो हाफमा थप १ गोल खाएको छ। ४–० ले पछि परेको केही मिनेटमै इरानले गोल फर्काएको हो।खेल ४–१ ले इंग्ल्यान्डको पक्षमा छ।
प्रतिक्रिया