कञ्चनपुरमा १७ वर्षीया युवतीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बेदकोट नगरपालिका–१० का १८ वर्षीय युवकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
युवतीले ती व्यक्तिविरुद्ध गत सोमबार जबरजस्ती करणीको उजुरी दिएकी थिइन्। अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रतिक्रिया