वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघकाे कार्यालय पुगेर आफ्नाे प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन्।
लक्ष्मी ग्रुपका निर्देशक श्रेष्ठले ११:१५ मा उम्मेदवारी दर्ता गरेका छन्।
निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार ११ बजेसम्म ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
अञ्जन श्रेष्ठको प्यानलका प्रबलजंगले फिर्ता लिए उम्मेदवारी, भरत आचार्यलाई समर्थन
सबै तस्बिर : सरोज नेपाल
36
Shares
प्रतिक्रिया