ad ad

कारोबार


अर्थसमितिमा स्वर्णिम वाग्लेदेखि ज्ञानेन्द्र शाहीसम्म, अरु को–को?

अर्थसमितिमा स्वर्णिम वाग्लेदेखि ज्ञानेन्द्र शाहीसम्म, अरु को–को?

संसदमा स्वर्णिम। तस्बिर : सरोज बैजू/नेपालखबर


नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १७:२०, काठमाडौँ

प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिमा सबै दलका संसदहरु बाँडफाँट भइसकेका छन्।  

यसअनुसार अर्थ समितिमा रहने सांसदहरुको समेत टुंगो लागेको छ। 

यसपटक समितिमा राप्रपाका ज्ञानेन्द्र शाहीदेखि रास्वपाका स्वर्णिम वाग्लेसम्म सदस्य रहेका छन्। 

भर्खरै उपनिर्वाचन जितेका स्वर्णिम वाग्लेले अर्थसमिति रोजेका हुन्। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालको नाम पठाए पनि त्यसलाई संशोधन गरी वाग्लेलाई पठाइएको हो। 

ढकाललाई सार्वजनिक लेखा समितिमा पठाएर स्वर्णिम वाग्लेलाई अर्थसमितिमा ल्याइएको छ।

यी हुन् अर्थ समितिका सदस्य सांसद 

अन्जनी श्रेष्ठ
अम्मर बहादुर रायमाझी
गंगा कार्की
छिरिङ डम्डुल लामा (भोटे)
जुली कुमारी महतो (महासेठ)
दिपक खड्का
दीपक बोहरा
नारायण प्रसाद आचार्य
नारायणी शर्मा
पदम गिरी
पूर्ण बहादुर तामाङ्ग
भगवती चौधरी
मुक्ता कुमारी यादव
मेटमणि चौधरी
रण कुमारी बलम्पाकी मगर
रामनाथ अधिकारी
विनोद कुमार चौधरी
विराज भक्त श्रेष्ठ
वीरेन्द्र प्रसाद महतो
विष्णु प्रसाद पौडेल
सन्तोष चालिसे
स्वर्णिम वाग्ले
सूर्य बहादुर थापा क्षेत्री
ज्ञान बहादुर शाही
ज्ञानेन्द्र बहादुर कार्की

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .