नेपालको आर्थिक वृद्धिदर यो वर्ष २.१६ प्रतिशत मात्रै हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले चालू आवमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो। प्रकाशित: बैशाख १९, २०८० मंगलबार १३:३२ 45 Shares
प्रतिक्रिया