चालु आर्थिक वर्षमा कूल गार्हस्थ्य उत्पादन २.१६ प्रतिशत हुने भएको छ।
चालु मूल्य अनुसार कूल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ४६ खर्ब ९६ प्रतिशत रहने भएको हो।
चालु मूल्यमा वस्तु तथा सेवा निर्यात ३ अर्ब ८५ अरब र निर्यात १९ खर्ब ६४ अर्बको हुने अनुमान गरेको छ।
कूल गार्हस्थ्य उत्पादनको ७.१६ प्रतिशत निर्यात र ३६.५ प्रतिशत आयात हुने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
राष्ट्रिय बचत कूल गार्हस्थ्यको उत्पादनको ३१.६६ प्रतिशत, रेमिट्यान्स १२ खर्ब ३१ अर्ब र प्रतिब्यक्ति आय १३ सय ९९ डलर रुपैयाँ पुग्ने अनुमान गरेको छ।
39
Shares
प्रतिक्रिया