पर्यटन क्षेत्रको सुधार हुँदा आवास तथा भोजन सेवाको व्यापार वृद्धि भएको छ।
चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा होटल क्षेत्रले ठुलो योगदान गर्ने देखिएको हो।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा १८.५६ प्रतिशतले वृद्धि भएको छ।
कोभिड महामारीको कारण पछिल्ला ३ वर्षमा कुलगार्हस्थ्यका कम योगदान दिएकोमा अहिले वृद्धि भएको हो।
चालू आर्थिक वर्षमा होटल तथा रेष्टुरेन्टको जिडिपीमा योगदान १.९८ प्रतिशत रहने देखिएको छ।
33
Shares
प्रतिक्रिया