ad ad

ग्लोबल


चीनमा प्राकृतिक ग्यास खपतमा वृद्धि

चीनमा प्राकृतिक ग्यास खपतमा वृद्धि

नेपालखबर
असोज २७, २०८० शनिबार १७:३५, काठमाडौँ

चीनमा पछिल्लो आठ महिनामा प्राकृतिक ग्यास खपतमा वृद्धि भएको छ । 

हरित विकास हासिल गर्ने प्रयासका साथ सन् २०२३ को पहिलो आठ महिनामा चीनको प्राकृतिक ग्यासको खपत निरन्तर बढेको चीनको आर्थिक योजनाको तथ्याङ्कले देखाएको छ।  

चिनियाँ विकास तथा सुधार आयोगका अनुसार जनवरीदेखि  अगस्टको अवधिमा प्राकृतिक ग्यासको खपत वार्षिक सात दशमलव चार चार प्रतिशतले बढेर दुई सय ५९ दशमलव ८१ अर्ब घनमिटर पुगेको छ। 

तथ्याङ्कअनुसार अगस्टमा मात्र प्राकृतिक ग्यासको खपत ११ दशमलव एक प्रतिशतले बढेर ३२ अर्ब ६८ करोड घनमिटर पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .