ad ad

राजनीति


कपनमा एक महिलामाथि चक्कु प्रहार, अवस्था गम्भीर

कपनमा एक महिलामाथि चक्कु प्रहार, अवस्था गम्भीर

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १६:७, काठमाडौँ

काठमाडौंको कपनस्थित सरस्वतीनगरमा एक महिलामाथि चक्कु प्रहार भएको छ। बिहीबार दिउँसो पसलमा बसिरहेकी महिलामाथि चक्कु प्रहार भएको हो। 

उनको अवस्था गम्भीर भएको प्रहरी स्रोतले जानकारी दिएको छ। उनलाई अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका लागि लगिएको छ।

घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान अघि बढाएको छ। 

यसबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .