तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले सुरुवाती अग्रता लिएका छन्।
वाग्लेलाई गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले पछ्याइरहेका छन्।
बिहान २ बजेसम्मको परिणामअनुसार रास्वपाको चुनाव चिह्न घण्टीलाई ८४६ मत प्राप्त भएको छ। त्यसपछि रुखमा ५५१ मत खसेको छ।
एमालेका सर्वेन्द्र खनालले ३२९ मत पाएका छन्।
कुल ६३ हजार ७ सय ३७ मत खसेको यहाँ अहिले भानु १० को मतगणना सकिएको छ। अहिले आँबुखैरिने वडा १ को मतगणना जारी छ।
147
Shares
प्रतिक्रिया