तनहुँ १ मा ५ हजार मत गनेर सकिएको छ।
बिहान ४ बजेसम्म आँबु १, भानु १० र भानु ८ को ५ हजार १० मत गणना भएको हो।
हालसम्मको परिणामअनुसार घण्टी (स्वर्णिम वाग्ले/रास्वपा) दोब्बर मतले अगाडि छ।
घण्टीले २ हजार ७६७ मत ल्याउँदा दोस्रोमा रुख(गोविन्द भट्टराई/कांग्रेस) मत एक हजार २८५ मत प्राप्त गरेको छ।
यस्तै तेस्रोमा रहेको सूर्य(सर्वेन्द्र खनाल) को मत ८२० रहेको छ।
225
Shares
प्रतिक्रिया