ad ad

राजनीति


माओवादी विधान अधिवेशन : समूहका सुझावबारे अध्यक्ष प्रचण्डले जवाफ दिन थाले

माओवादी विधान अधिवेशन : समूहका सुझावबारे अध्यक्ष प्रचण्डले जवाफ दिन थाले

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
फागुन ३, २०८० बिहिबार १६:१५, काठमाडौँ

नेकपा माओवादी केन्द्रको विधान अधिवेशनका क्रममा समूहबाट आएका सुझावहरूबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन थालेका छन्। 

चार दिनदेखि जारी अधिवेशनमा प्रस्तुत विधान मसौदामाथि २० वटा समूहले दिएका सुझाव र विषयहरूबारे प्रचण्डले विस्तृत जवाफसहित ब्याख्या गर्न थालेका हुन्। 

यसअघि मंगलबार गठित २० वटा समूहहरूले दुई दिन लगाएर अधिवेशनमा आफ्ना सुझाव राखेका थिए। सहभागी करिब १३ सय नेता-कार्यकर्ताहरूलाई विभिन्न २० समूहमा बाँडेर माओवादीले सुझाव लिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .