माओवादीले चैत १ देखि १५ गतेसम्म हुलाकी राजमार्गमा अभियान सञ्चालन गर्ने भएको छ।
फागुन १ देखि ३ गतेसम्म चलेको विधान अधिवेशनका क्रममा सो निर्णय गरेको हो।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधान अधिवेशनमा कार्यकर्ताहरूलाई जवाफ दिने क्रममा सो कुरा बताएका हुन्।
प्रतिक्रिया