प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ काे पहिचान, परीक्षण र उपचारको व्यवस्था सरकारले गर्ने जनाएका छन्।
संक्रमितकाे मृत्यु हुँदा पूर्ववत् गरिँदै आएकाे शव व्यवस्थापनको व्यवस्था पनि यथावत कायम रहेकाे प्रधानमन्त्रीले बताएका छन्।
सरकाले हुनेले नहुनेलाई सहयोग गर्न मात्र आह्वान गरेको प्रधानमन्त्री ओलीकाे भनाइ छ।
शुक्रबार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन्।
राष्ट्रिय विपत्तिका बेला अफवाह चलिरहने र तिनलाई विश्वास नगर्न प्रधानमन्त्रीको आग्रह छ।
भिडियाे:
39
Shares
प्रतिक्रिया