ad ad

समाज


डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घट्यो, पेट्रोल र ग्यासको यथावत

डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घट्यो, पेट्रोल र ग्यासको यथावत

नेपालखबर
जेठ २, २०८० मंगलबार २०:१३, काठमाडौँ

डिजेल र मट्टीतेलको मूल्य एक लिटरमै १० रुपैयाँले घटाएको छ। सोमबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो।

यससँगै डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ।

यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो। 

पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .