अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियम र आइभेरी कोस्टले बराबरी खेलेका छन।
बिहीबार राति भएको खेलमा दुबै टोलीले १–१ को बराबरी खेलेका हुन।
पहिलो हाफ गोलरहित बराबरीमा टुंग्गिएपनि दोस्रो हाफमा दुबै टोलीले गोल थपेको थियो।
५३औं मिनेटमा मिचु बात्सायुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए।
८७औं मिनेटमा फ्रांक केस्सीईले पेनाल्टीमार्फत गोल फर्काउँदै खेल बराबरीमा टुंग्गाए।
प्रतिक्रिया