ad ad

कारोबार


उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्र ढकाल, गोल्छाले गराए शपथग्रहण

उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्र ढकाल, गोल्छाले गराए शपथग्रहण

अध्यक्ष ढकाल। तस्बिर : सरोज नेपाल


नेपालखबर
चैत ३०, २०७९ बिहिबार १७:४०, काठमाडौँ

चन्द्र ढकाल आधिकारिक रुपमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित भएका छन्। 

महासंघको ५७औँ वार्षिक साधारणसभा र निर्वाचन सकिएलगत्तै अध्यक्ष शेखर गोल्छाले ढकाललाई पद हस्तान्तरण गरेका हुन्। 

सोसँगै गोल्छासँग ढकालले अध्यक्षको पद तथा गोपनीयताका शपथ लिएका छन्। शपथपछि महासंघको अध्यक्षमा चन्द्र ढकालले आजबाट औपचारिक जिम्मेवारी लिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .