ad ad

कारोबार


सगरमाथा आरोहणका लागि ४५४ जनाले पाए अनुमति

सगरमाथा आरोहणका लागि ४५४ जनाले पाए अनुमति

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८० सोमबार १९:१३, काठमाडौँ

सगरमाथा आरोहणका लागि ४५४ जनाले अनुमति पाएका छन्।

पर्यटन विभागले ४१ टिमका ३६१ पुरुष र ९३ महिलाले अनुमति पाएको जनाएको हो।  

वसन्त ऋतुमा एक हजार ९ जनाले आरोहणका लागि अनुमति पाएका छन्। सबैभन्दा बढी सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् भने दोस्रोमा अमादब्लाम हिमाल आरोहीको रोजाइमा परेको छ। 

उनीहरुले २३ वटा हिमाल आरोहणका लागि अनुमति पाएका छन्। विभागले ७१ करोड ८१ लाख रुपैयाँ आरोहीबाट राजस्व उठाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .