ad ad

कारोबार


एभरेष्ट बैंकको सेयरमा लगानीकर्ताको चाप

एभरेष्ट बैंकको सेयरमा लगानीकर्ताको चाप

नेपालखबर
बैशाख १७, २०८० आइतबार १३:९, काठमाडौँ

सेयर कारोबार सुरु भएसँगै एभरेष्ट बैंकको सेयरमा खरिद चाप देखिएको छ। 

आज आइतबार कारोबार समयदेखि नै बैंकको सेयरमा लगानीकर्ताको चाप देखिएको हो। 

यस दिन बैंकको सेयरमा खरिद चाप उच्च हुँदा सेयरमूल्य समेत बढेको छ।

यो समाचार तयार पार्दासम्म बैंकको सेयरमा ८९ हजार ५७२ रुपैयाँको सेयर खरिद माग पर्दा १३ हजार ५०९ रुपैयाँको बिक्री आदेश देखिएको छ। 

यस दिन बैंकको प्रतिकित्ता सेयरमूल्य ५४४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .