चालू आर्थिक वर्ष २०७९/०८० मा १२ खर्ब ३१ अर्ब रेमिट्यान्स भित्रिने अनुमान गरिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रक्षेपणअनुसार आर्थिक वर्षमा १२ खर्ब ३१ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिने देखिएको हो।
जुन कुल गार्हस्थ्य उत्पादनको २२.८९ प्रतिशत हुनेछ।
प्रतिक्रिया