ad ad

कारोबार


नेपाल टेलिकमको सेयरमा लगानीकर्ताको आकर्षण

नेपाल टेलिकमको सेयरमा लगानीकर्ताको आकर्षण

नेपालखबर
बैशाख १९, २०८० मंगलबार १३:४४, काठमाडौँ

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल टेलिकमको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। 

कारोबारको सुरुवाती समयमै कम्पनीको सेयरमूल्यमा लगानीकर्ताको आकर्षण बढेको हो। 

यस दिन १ बजेको अवधिमा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ। 

यतिबेला कम्पनीको सर्वाधिक १ करोड ४४ लाखको सेयर कारोबार भएको छ। 

बिक्रेताको तुलनामा कम्पनीको सेयर खरिदकर्ता उच्च हुँदा सेयरमूल्य समेत बढेको छ। 

यतिबेला कम्पनीको ३३ हजार ७०३ कित्ताको खरिद माग हुँदा ५ हजार २४६ कित्ता बिक्री आदेश रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .