सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको सीमा हटाउने भएको छ।
हाल २ करोड रुपैयाँसम्म लगानीका कम्पनी नेपाल भित्रन सक्ने व्यवस्था हटाउन लागेको हो।
आगामी वर्षको बजेटमा सूचना प्रविधि सेवा निर्यात उद्योगलाई विदेशमा कार्यालय स्थापना गर्न वा सफ्टवेयर वा उपकरण खरिद वा जडान गर्न आर्जन गरेको १० प्रतिशतसम्म विदेशी सहटी सुविधा उपलब्ध गराउने भएको छ।
21
Shares
प्रतिक्रिया