ad ad

कारोबार


कृषकलाई अनुदान दिन रासायनिक मलमा ३० अर्ब बजेट

कृषकलाई अनुदान दिन रासायनिक मलमा ३० अर्ब बजेट

बजेट प्रस्तुत गर्न संसदमा महत। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ १५, २०८० सोमबार १७:१३, काठमाडौँ

सरकारले रसायनिक मलमा कृषकहरुलाई अनुदान दिन ३० अर्ब रकम विनियोजन गरेको छ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो घोषणा गरेका हुन्। 

‘किसानलाई रसायनिक मलमा अनुदान दिन ३० अर्व विनियोजित गरेको छु’, उनले भने।

सरकारले यसवर्ष रासायनिक मल खरिद गरिसकेको छ। यस्तै अर्थमन्त्री महतले ‘रैथानेमा गर्व गरौँ’, रैथाने बालीको बिउ संरक्षण गर्न अभियान सुरु गर्न लागेको बताए।

उनका अनुसार कर्णाली प्रदेशमा उत्पादन हुने मार्सी सरकारले खरिद गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .