सरकारले सबै संघीय अस्पतालहरुमा ‘एक चिकित्सक,स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न सबै संघीय अस्पतालमा एक चिकित्सक, स्वास्थ्यकर्मी– एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गर्ने बताए।
सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न सबै संघीय अस्पतालमा एक चिकित्सक, स्वास्थ्यकर्मी– एक स्वास्थ्यसंस्था कार्यक्रम सञ्चालन गर्न २४ करोड विनियोजन गरेको उनले बताए।
12
Shares
प्रतिक्रिया