गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २१ पुगेको छ।
प्रहरीका अनुसार जाजरकोट र रुकुम–पश्चिममा गरी अहिलेसम्म कम्तीमा एक सय २१ जनाको मृत्यु भएको हो।
यी तस्बिरमा हेर्नुहोस् भूकम्पले भताभुंग जाजरकोट
सबै तस्बिर : रासस
1.5k
Shares
प्रतिक्रिया