ad ad

समाज


भूकम्प पीडितलाई मीनबहादुर गुरुङले दिए १ करोड ११ लाख

भूकम्प पीडितलाई मीनबहादुर गुरुङले दिए १ करोड ११ लाख

प्रधानमन्त्री प्रचण्डलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ को चेक हस्तान्तरण गर्दै गुरुङ


नेपालखबर
कात्तिक २०, २०८० सोमबार १०:१४, काठमाडौँ

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि एक करोड ११ लाख रुपैयाँ सहयोग गरेका छन्।

गुरुङले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन्। 

आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर गुरुङ दम्पतीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एक करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .