सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्।
आज एन्फा कम्प्लेक्समा मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुनेछ। त्यस्तै दशरथ रंगशालामा त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लब भिड्नेछन्।
जारी लिगको १६औँ चरणका खेलको सुरुवाती खेल सोमवारदेखि सुरु भएको थियो।
प्रतिक्रिया