मौसम बिग्रिँदा आन्तरिक उडान प्रभावित भएका छन्। विमानस्थलमा भिजिबिलिटी (पारदर्शिता) कम हुँदा जहाज उडान र अवतरण गर्न नसकिएको हो।
भरतपुर, पोखरा विमानस्थल अहिलेसम्म उडान हुन सकेको छैन। सिमरा विमानस्थल बिहान ११ः३० मा मात्रै खुलेको छ।
बुद्ध एयरले भरतपुर र पोखरामा भिजिबिलीटी कम हुँदा उडान प्रभावित भएको जानकारी दिएको छ।
36
Shares
प्रतिक्रिया