ad ad

कारोबार


घोराही सिमेन्टले पायो प्रिमियममा आईपीओ निष्काशन गर्ने अनुमति

घोराही सिमेन्टले पायो प्रिमियममा आईपीओ निष्काशन गर्ने अनुमति

नेपालखबर
बैशाख १२, २०८० मंगलबार १५:५६, काठमाडौँ

घोराही सिमेन्ट कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डबाट वैशाख पहिलो साता कम्पनीले आईपीओ जारी गर्न स्वीकृति पाएको हो।

कम्पनीले ३ अर्ब ४४ करोड रुपैयाँको ७९ लाख ४३ हजार सेयर जारी गर्नेछ।

कम्पनीले सर्वसाधारणको लागि प्रतिकित्ता  ४३५ रुपैयाँ र आयोजना क्षेत्रका बासिन्दाको लागि ४०० रुपैयाँका दरले आईपीओ निष्काशन तथा बिक्री गर्नेछ। 

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नेपाल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .